image
image

 उपत्यकामा पनि बढ्यो संक्रमणदर 

काठमाडौँ ३२ साउन । काठमाडौँ  उपत्यकामा थप ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

काठमाडौँमा  ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ संक्रमित थपिएका छन्।  योसँगै अहिले उपत्यकामा ११ हजार ५४५ जना सक्रिय संक्रमित छन्। यस्तै काठमाडौँमा मात्रै आठ हजार १२३ जना, ललितपुरमा २ हजार १७ र भक्तपुरमा एक हजार ४०५ जना सक्रिय संक्रमित छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।