image
image

हिजो भन्दा आज बढ्यो संक्रमणदर, यति धेरै भेटीए

काठमाडौँ ३२ साउन । आज नेपालमा कोरोना भाइरसका ३ हजार ४ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ३४ हजार ८ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार ४ सय ५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा ६ लाख ८५ हजार १ सय ४० जना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ६ सय ११ जनाको परीक्षणमा २५ सय ६६ पिसीआर र ८ सय ८५ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणबाट आज थप ३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।