image
image

काबुलका लागि एमिरेट्स एयरलाइन्सको उडान रद्द

काठमाडौँ ३२ साउन । एमिरेट्स एयरलाइन्सले अर्को सूचना नआउन्जेलका लागि अफगानिस्तानको राजधानी काबुलका लागि सबै उडान रद्द गरेको जानकारी आफ्नो वेबसाइटमा राखेको छ । तालिबान लडाकू समूह आइतवार काबुलमा प्रवेश गरेपछि एमिरेट्सले उडान रद्द गरेको हो । 





‘काबुललाई अन्तिम गन्तव्य बनाएर टिकट बोकेका यात्रुहरूलाई यात्रा गराइने छैन,’ वेबसाइटमा उल्लेख गरिएको छ । दुबईको ध्वाजावाहक विमान फ्लाईदुबईले पनि काबुल जाने उडान रद्द गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।