उपत्यकामा थप ७३९ जनामा कोरोना संक्रमण
काठमाडौँ ३१ साउन । काठमाडौं उपत्यकामा थप ७३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ७३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
काठमाडौंमा ५ सय २२ , ललितपुरमा एक सय ५४ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन्। योसँगै अहिले उपत्यकामा ११ हजार ७८६ जना सक्रिय संक्रमित छन्।काठमाडौंमा मात्रै आठ हजार ४३० जना, ललितपुरमा एक हजार ९७० र भक्तपुरमा एक हजार ३८६ जना सक्रिय संक्रमित छन्।