एमालेका दुई नेता नयाँ दिल्लीमा
काठमाडौँ ३१ साउन । नेकपा एमाले माधव नेपाल समूहका दुई प्रभावशाली नेता भारतको नयाँ दिल्ली पुगेका छन् । एमाले सचिवसमेत रहेका नेता भीम आचार्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे शनिबार अचानक दिल्ली पुगेका हुन् ।
पाण्डे र आचार्य दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालले बोलाएकाले दुवै नेता दिल्ली गएका हुन् । आइतबार बेलुकासम्म उनीहरु नेपाल अईसकने बताईएको छ ।
पाण्डे र आचार्य दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालले बोलाएकाले दुवै नेता दिल्ली गएका हुन् । आइतबार बेलुकासम्म उनीहरु नेपाल अईसकने बताईएको छ ।









