image
image

नारायणहिटी संग्रहालयमा राष्ट्रपतिको सवा दुई घण्टे अनौपचारिक भ्रमण

काठमाडौँ  साउन ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी संग्रहालयको अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार नारायणहिटी संग्रहालयको अवलोकन गरेकी हुन् । भ्रमणको क्रममा संग्रहालयका अधिकारीहरुले राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए । राष्ट्रपतिले करिब सवा २ घण्टा नारायणहिटीमा बिताएको संग्राहलयले जनाएको छ। भ्रमणकाक्रममा राष्ट्रपतिले मूल दरबार, श्री सदन, राजारानीले चलचित्र हेर्ने फिल्महल, बैठक हल लगायत क्षेत्रको अवलोकन गरेकी छन् ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।