image
image

उपत्यकामा बढ्यो संक्रमण दर, यति धेरै भेटीए आज 

काठमाडौँ २८ साउन । काठमाडौँ उपत्यकामा थप एक हजार १३३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकामा थप एक हजार १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौँ जिल्लामा ८११, ललितपुरमा १९२ र भक्तपुरमा १३० जनामा संक्रमण पुष्टि भएको हो। 

काठमाडौँ उपत्यकामा अहिले ११ हजार ३२६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये काठमाडौँमा  ८ हजार ११०, ललितपुरमा १ हजार ८८७ र भक्तपुरमा १ हजार ३२९ जना सक्रिय संक्रमित छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।