image
image

भदौमा पनि नहुने भयो लाइसेन्सको परीक्षा

काठमाडौँ २८ साउन । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा भदौमा पनि नहुने भएको छ । कोभिड–१९ को तेस्रो भेरियन्ट तीव्र रुपमा फैलिएकाले परिक्षा संचालन गर्न नसक्ने विभागले जनाएको छ । 

यसअघि यातायात व्यवस्था विभागले भदौ १ गतेबाट सवारी चालकको परीक्षाको लागि लिखित तथा प्रयोगात्मक परीक्षा आवेदन खोल्ने तयारी गरेको थियो । विभागको अनुसार लाइसेन्सको लागि करीब ७ लाख आवेदकले आवेदन दिएका छन् । प्रत्येक वर्ष ६ लाख भन्दा बढीले आवेदन दिने गरेकोमा लगातार धेरै समय परीक्षा दिन नपाउदा १८ वर्ष माथिका धेरै नागरिकहरुलाई समस्या पर्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।