image
image

मार्सी बियर बजारमा

काठमाडौं  । जुम्लामा उत्पादित उच्चस्तरीय चामलबाट बनेको मार्सी बियर नेपाली बजारमा भित्रिएको छ ।

टाइगर्स ब्रुअरीको उत्पादन मार्सी प्रिमियम, मार्सी स्ट्रङ र मार्सी झ्याप गरी तीन प्रकारमा उपलब्ध हुनेछ । बियर विशुद्ध नेपाली उत्पादन भएकाले बियरपारखीको रोजाइमा पर्ने विश्वास कम्पनीको छ । कम्पनीबाट उत्पादित बियर ३३० मिलि र ६५० मिलि बोतलमा बजारमा उपलब्ध हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।