image
image

राष्ट्रिय भूमि आयोग गठन गर्ने सरकारको तयारी 

काठमाडौँ २५ साउन । सरकारले ‘राष्ट्रिय भूमि आयोग’ नाम राखेर अर्को आयोग गठन गर्ने तयारी गरेको छ । सरकारले गत मंगलबार भूमिसम्बन्धी समस्या सामधान आयोग विघटन गरेको थियो। भूमिसम्बन्धी समस्या सामधान आयोग विघटन गरेको भन्दै विरोध बढ्न थालेपछि सरकार अर्को आयोग गठनको तयारीमा लागेको हो।

राष्ट्रिय भूमि आयोग गठन गर्न भूमि व्यवस्था मन्त्रालयले आज राष्ट्रिय भूमि आयोग गठन आदेशको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ । सम्भवतः मन्त्रिपरिषद् विस्तार नहुँदै राष्ट्रिय भूमि सुधार आयोग गठन हुन सक्ने स्रोतको दाबी छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।