image
image

कुवेतमा नेपाली नागरिकलाई अझै प्रवेश निषेध

काठमाडौँ २३ साउन । कुवेत सरकारले नेपालि नागरिकलाई लगाएको प्रतिबन्ध अझै लम्ब्याएको छ । कोभिड संक्रमणको ‘उच्च जोखिम’ देखाउँदै नेपाली नागरिकमाथिको प्रतिबन्ध अनिश्चितकालको लागि लम्बाएको हो।



कुवेतले नेपाल सहित अन्य पाँच देशका नागरकिलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा पर्नेमा भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलंका पनि रहेका छन् । यद्यपि, यी देशबाट चिकित्सक, कूटनीतिज्ञ तथा कोभिड समितिले अनुमतिपत्र प्रदान गरेका व्यक्तिलाई भने प्रवेश अनुमति दिइने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।