image
image

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम ७ अर्ब 

काठमाडौँ। साताको चौंथो दिन बुधबार नेप्सेमा सामान्य सुधार देखिएको छ । मंगलबार २७ अंकले गिरावट आएको नेप्सेमा बुधबार भने ८.६६ अंकले सुधार देखिएको हो।  

बुधबार ७ अर्बभन्दा बढीको कारोबार भएको छ । यो दिन वाणिज्य बैंकमा शेयर लगानीकर्ताको आकर्षण देखिएको छ । जसमा ग्लोबल  आइएमई, नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी) र प्रभु बैंकका लगानीकर्ताले बढी कमाएका छन् । बुधबार एनसीसी बैंकको ८ लाख ८८ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

त्यस्तै, ग्लोबल आइएमइ बैंकको ११ लाखभन्दा बढीको कारोबार भएको भने प्रभु बैंकको ९ लाखभन्दा बढी शेयर खरिद  विक्री भएको छ ।  बुधबार बैंकिङ समूह २६.६१ अंक, विकास बैंक, होटल समूह, फाइनान्स समूह ३८.१२ अंक जीवन बीमा ६२.१५ अंकले वृद्धि भएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।