image
image

अमेरिकामा ६ महिनापछि एकैदिन एक लाखभन्दा बढीमा संक्रमण

काठमाडौं, २०, साउन।अमेरिकामा पुनः कोरोना भाइरसको संक्रमण बढेको छ।करिब ६ महिनापछि पछिल्लो २४ घण्टामा एकै दिन थपिने कोरोना संक्रमितको संख्या एक लाखभन्दा माथि पुगेको छ।वल्डोमिटर्सकाअनुसार अमेरिकामा १ लाख ४ हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ। 

यसअघि गत फेब्रुअरी १२ मा अमेरिकामा संक्रमितको संख्या एक लाखभन्दामाथि थियो। अमेरिकामा मास्क नलगाए पनि हुने नियम कार्यन्वयनमा आएपछि संक्रमितको संख्या पुनः बढ्न थालेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।