image
image

उपत्यकामा ह्वातै बढ्यो संक्रमित संख्या 

काठमाडौं  १९ साउन । मंगलबार काठमाडौं उपत्यकामा थप ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जना संक्रमित थपिएका हुन्। 

मन्त्रालयका अनुसार हाल उपत्यकामा ९ हजार ११५ संक्रमित सक्रिय छन्। जसमा काठमाडौं जिल्लामा ६ हजार ४२३, भक्तपुरमा १ हजार १४८ र ललितपुरमा १ हजार ५४४ जना सक्रिय संक्रमित छन्। 


हालसम्म काठमाडौं जिल्लामा कोरोनाबाट १ हजार ९७२ जनाले ज्यान गुमाएका छन्। त्यस्तै भक्तपुरमा ३९१ र ललितपुरमा ५९७ जनाको मृत्यु पुष्टि भएको छ। 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।