image
image

आज उपत्यकामा थपिए सात सय ७० जना नयाँ संक्रमित

काठमाडौं, १८, साउन। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सात सय ७० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा पाँच सय ५६ जना, ललितपुरमा एक सय १५ जना र भक्तपुरमा ९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या आठ हजार ८९५ जना रहेको मन्त्रालयले बताएको छ। जसमध्ये सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।