image
image

आज थप २३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १८, साउन। पछिल्लो २४ घण्टामा नेपालमा थप २३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। सोसँगै नेपालमा संक्रमणबाट ज्यान गुमानेको संख्या नौ हजार ८९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। नेपालमा कुल कोरोना संक्रमितमध्ये एक दशमलव ४१ प्रतिशतले ज्यान गुमाएका छन्। हाल नेपालमा कुल संक्रमितको संख्या सात लाख ६२ हजार ३८७ पुगेको मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।