image

पछिल्लो २४ घण्टामा १९ सय २५ जनाले जिते कोरोना संक्रमण

काठमाडौं, १८, साउन। पछिल्लो २४ घण्टामा नेपालमा १९ सय २५ जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितमध्ये चार दशमलव ५२ प्रतिशतले संक्रमण जितिसकेका छन्। 

त्यस्तै संक्रमणमुक्त हुनेको संख्या छ लाख ५८ हजार १२२ रहेको मन्त्रालयले बताएको छ। हाल नेपालमा कुल संक्रमितको संख्या सात लाख ६२ हजार ३८७ पुगेको मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।