घटेन संक्रमणदर र मृत्यु दर , यस्तो छ पछिल्लो विवरण
काठमाडौँ १५ साउन । पछिल्लोे २४ घण्टामा नेपालमा ३६११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४६७ जना र एन्टिजन परिक्षण गर्दा ११४४ जना गरि जम्मा ३६११ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १८१६ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २७ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ रहेको छ ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ९३ हजार १०९ हजार रहेको छ । संक्रमित मध्ये ६ लाख ५२ हजार २६१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेको छ ।