रोकिएन संक्रमित बढ्ने क्रम, उपत्यकामा यति धेरै संक्रमित
काठमाडौँ १३ साउन । काठमाडौँ उपत्यकामा थप ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।जसमध्ये काठमाडौंका ५५९ जना, ललितपुरका २०६ जना र भक्तपुरका ९४ जना छन्।
यस्तै पछिल्लो २४ घण्टामा देशभर भने ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले बुधबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।