image
image

भारतमा दैनिक थपिने कोरोना संक्रमितको संख्या ३० हजारभन्दा कम

काठमाडौँ, १२, साउन।भारतमा चार महिनापछि दैनिक कोरोना संक्रमितको संख्या ३० हजारभन्दा कम पाइएको छ।पछिल्लो २४ घण्टामा २९ हजार ६८९ जनामा कोरोना पुष्टि भएको छ।सोही अवधिमा ४२ हजार ३६३ संक्रमित निको भएका थिए।

हाल भारतमा कोरोना पोजेटिभ दर १.७३ प्रतिशत छ।केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल भारतमा थपिने संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढी छ। भारतमा रहेका संक्रमितमध्ये ९७.३९ प्रतिशत निको भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।