image
image

पछिल्लो साता बढ्दै कोरोना संक्रमण, स्वास्थ्य मापदण्डको कडाइका साथ पालन गर्न आवश्यक

काठमाडौं, १२, साउन। पछिल्लो साता नेपालमा कोरोना भाइरसको संक्रमण पुनः बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो साता नेपालमा संक्रमण हुनेको संख्या १५ प्रतिशतले वृद्धि भएको छ। 

पछिल्लो सात दिनम नेपालमा १३ हजार ४४७ जनामा कोरोना पुष्टि भएको छ।अघिल्लो साता यो संख्या ११ हजार ६६० थियो। काठमाडौं उपत्यका लगायतका स्थानमा लगाइएको निषेधाज्ञा खुकुलो बनाइएपछि संक्रमितको संख्या वृद्धि हुन थालेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।