image
image

इजरायलले मागेको हजार श्रमिकका लागि आवेदन आव्हान

काठमाडौं, १२, साउन। इजरायलको मागबमोजिम नेपालबाट लगिने एक हजार श्रमिकका लागि आवेदन आव्हान गरिएको छ। वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर हजार जनाकै लागि आवेदन खुलाएको हो। 

तोकिएको योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने विभागले जनाएको छ। इजरायलमा केयरगिभरका लागि एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ। विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।