image
image

उपत्यकामा अझै  ७ हजार ६१५ सक्रिय संक्रमित

काठमाडौँ १० साउन  । काठमाडौँ  उपत्यकामा थप ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६ सय २४ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये काठमाडौं जिल्लाका ४६८, ललितपुरका ८९ र भक्तपुरका ६७ जना छन्।

योसँगै काठमाडौं उपत्यकामा ७ हजार ६१५ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५ हजार ६१५, भक्तपुरमा ९१० र ललितपुरमा १ हजार ८९ जना सक्रिय संक्रमित छन्।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।