पछिल्लो २४ घण्टामा भारतमा ४८३ संक्रमितको मृत्यु
काठमाडौं, ९, साउन । भारतमा पछिल्लो २४ घण्टामा ४८३ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३५ हजार ३४२ जनामा संक्रमण पुष्टि भएको छ ।
भारतमा हालसम्म ४ लाख १९ हजार ४७० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भारतमा ३ करोड १२ लाख ९३ हजार ६२ जनामा कोरोना संक्रमण भइसकेको छ ।
भारतमा हालसम्म ४ लाख १९ हजार ४७० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भारतमा ३ करोड १२ लाख ९३ हजार ६२ जनामा कोरोना संक्रमण भइसकेको छ ।