कारोबारको पहिलो घण्टामा १५.०७ अंकले घट्यो नेप्से
काठमाडौँ । मंगलवार कारोबार भएको पहिलो घण्टामा नेप्से १५ दशमलव शून्य ७ अंकले घटेर २ हजार ५४६ दशमलव ४० विन्दुमा पुगेको छ ।
२ हजार ५६२ दशमलव ४३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ५९ प्रतिशतले घटेको हो । पहिलो घण्टाको अवधिमा १६९ ओटा कम्पनीको ९ हजार १७६ पटकको कारोबारमा १५ लाख ८२ हजार १९ कित्ता शेयरको रू. ९० करोड ७६ लाख ३३ हजार बराबरको खरीद विक्री भएको छ ।
यस अवधिसम्म ग्रामीण विकास लघुवित्तको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ९ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको छ ।