image
image

कालीमाटी तरकारी बजारमा अनुगमन


काठमाडौं २७ माघ । आज कालिमाटी तरकारी तथा फलफुल  बजारमा मंगलबार कृषि तथा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले अनुगमन गरेकी छन्। बजारमा अन्य खद्यन्नको मूल्य बढेको  गुनासो बढीरहेको बेला तरकारी बजारमा  पनि अनुगमन गरिएको छ ।  

अर्यालले सोमबार तरकारी बजारको अनुगमन गरेकी हुन्। केही कर्मचारीसहित पुगेकी मन्त्री अर्यालले तरकारी बजार, माछा बजार, किसान तथा व्यापारीसँग भाडा, मूल्य महँगिने कारण र स्टलका बारेमा जानकारी लिएका थिए।    

 कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन तरकारीको थोक र खुद्रा मूल्य निर्धारण पनि  गर्ने गर्दछ ।



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।