image
image

कोरोना संक्रमण बाट भारतमा ३९९८ जनाको मृत्यु

काठमाडौँ, ६, साउन । भारतमा कोरोना भाइरस संक्रमणबाट थप ३ हजार ९९८ जनाको मृत्‍यु भएको छ। राज्यहरुले मृतकको संख्या थपेपछि मृतकको संख्या एकैदिन करिब ४ हजार पुगेको हो। भारतमा हालसम्म संक्रमणका कारण ४ लाख १८ ४८० जनाको मृत्यु भइसकेको छ।

यस्तै, थप ४२ हजार १५ जनामा कोभिड १९ संक्रमण देखिएको छ। मंगलबार करिब ३० हजार संक्रमित पहिचान भएकोमा बुधवार संक्रमितको संख्या १२ हजारले बढेको हो।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ३६ हजार ९७७ जना कोभिड १९ संक्रमण मुक्त भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।