image
image

उपत्यकामा अझै घटना संक्रमित संख्या 

काठमाडौँ ४ साउन। आज देशभर २४ सय ४५ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ७४ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा थपिएका संक्रमित मध्ये काठमाडौँका ३३०, ललितपुरका ५६ र भक्तपुरका ८८ रहेका छन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ९५ पुगेको छ ।

आज नेपालमा कोरोना भाइरसका २ हजार ४ सय ४५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ६८ हजार ७ सय ५१ पुगेको छमन्त्रालयको अनुसार २४ घन्टामा आज ११ हजार ६ सय ६४ जनाको कोरोना परीक्षणबाट २४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।