image

आजबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरू

आजबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरू

काठमाडौं, ४, साउन।सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरू गर्ने भएको छ।दुर्गममा बाहेक धेरै जिल्लामा आजदेखि खोप अभियान सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।खोप अभियानको पहिलो तथा दोस्रो दिन ५३ देखि ५४ वर्ष उमेर समूह, अपांगताको क र ख वर्ग र शरणार्थी,सफाइकर्मी तथा स्वास्थ्यकर्मी रहनेछन्।अमेरिकाले कोभ्याक्स अन्तर्गत नेपाललाई १५ लाख डोज खोप दिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।