image
image

डेल्टा भेरियन्टमा खोप लिनेहरू मध्ये ८६% संक्रमित

काठमाडौँ  १ साउन । कोविड विरुद्धको खोप लगाएपनि भारतमा पछिल्लो समयमा फैलिरहेको कोरोना भाइरस डेल्टा भेरियन्टको स्वरुप हो । ८६ प्रतिशत संक्रमणको कारण डेल्टा भरियन्ट हो । यी मध्ये ९.८ प्रतिशत मानिसहरुलाई अस्पतालमा भर्ना गर्नुपर्छ । हालसम्म ९.८ प्रतिशत अस्पतालमा भर्ना भएका मध्ये पनि ०.४ प्रतिशतको मृत्यु भएको छ।

आर्युविज्ञान अनुसन्धान परिषदले गरेको नयाँ अध्ययन अनुसार कोविड विरुद्धको खोप लगाएपनि पछिल्लो समयमा फैलिरहेको कोरोना भाइरस डेल्टा भेरियन्ट स्वरुप हो ।

यस अध्ययनबाट ‘एवाई.१’ र ‘एवाई.२’ का दुई नयाँ प्रकारका नमुनाहरू पनि पहिचान भएको छ । आईसीएमआरले कोविशिल्ड र कोभ्याक्सीनका खोप लगाएका ६७७ जना मानिसको नमुना संकलन गरेको थियो ।


अध्ययनबाट ८६.९ प्रतिशत संक्रमण डेल्टा भेरियन्टको स्वरुप थियो ति मध्ये ९.८ प्रतिशत अस्पतालमा भर्ना भएका थिए र ०.४ प्रतिशतको उपचारको क्रममा मृत्यु भएको पत्ता लागेको छ । भारतको धेरै स्थानमा डेल्टा भेरियन्ट र उत्तरी क्षेत्रमा अल्फा भेरियन्ट धेरै भएको अनुसन्धानबाट पत्ता लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।