उपत्यकामा घटेन संक्रमण दर
काठमाडौँ १ साउन ।काठमाडौँ उपत्यकामा थप ५४१ जनामा संक्रमण पुष्टि भएको छ।काठमाडौँमा ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ गरी ५५३ जनामा संक्रमण पुष्टि भएको हो।
अहिले काठमाडौँ उपत्यकामा ७६१९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५४४३, भक्तपुरमा १०४५ र ललितपुरमा ११३१ जना सक्रिय संक्रमित छन्।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार मुलुकभरमा ९६१३ जनाको पिसिआर परीक्षणबाट २००६ जनामा संक्रमण पुष्टि भएको छ भने ४५६९ जनाको एन्टिजेन परीक्षणबाट ९३० जनामा पुष्टि भएको छ।