image

कोरोना खोप नलगाउनेलाई चीनले सार्वजनिक स्थानमा प्रवेश नदिने

कोरोना खोप नलगाउनेलाई चीनले सार्वजनिक स्थानमा प्रवेश नदिने

काठमाडौँ, १, साउन। चीनले कोरोना भाइरस संक्रमण महामारी विरुद्धको खोप नलगाउने स्वदेशी तथा विदेशीलाई सार्वजनिक स्थानमा प्रवेश नदिने भएको छ। कोरोना भाइरस संक्रमण महामारी नियन्त्रणमा लिन चीनले नयाँ नियम बनाएको हो। 

नयाँ नियम आएसँगै विद्यालय, कलेज, अस्पताल, शपिङ मल, सिनेमा हल, क्लब लगायतका सार्वजनिक स्थानमा खोप नलगाउने व्यक्ति प्रवेश गर्न पाउने छैन। एकअर्ब ४० करोडभन्दा बढी जनसंख्या रहेको चीनले यस वर्षभित्र ६४ प्रतिशतलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।