अमेरिकाले दिएको थप स्वास्थ्य सामग्री आइपुग्यो
काठमाडौँ, १, साउन । अमेरिकाले कोरोनाविरुद्धको खोप अनुदानमा दिएको केही दिनमै पुनः थप स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । अमेरिकी जनताको तर्फबाट भन्दै नेपालका लागि कोभीड– १९ सँग लड्न आवश्यक स्वास्थ्य सामग्रीहरु शुक्रबार बिहान काठमाडौँ आइपुगेको हो ।
शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेलगत्तै युएसएडका नि। मिशन निर्देशक एड्रीयाना हएसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्षमण अर्याललाई हस्तान्तरण गरेका छन् ।
विशेष कार्गो विमानमार्फत ल्याइएका ती अनुदानका सामग्रीमा ५ लाख –यापिड डाइग्लोस्टकि टेस्ट किटलगायत सामग्रीहरु रहेको जनाइएको छ ।