image
image

उपत्यकामा संक्रमण बढ्दो, सबै भन्दा बढी काठमाडौँमा 

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५५३ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौँमा ३३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ जना संक्रमित थपिएका हुन् । 

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ६९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।