image

नेपाला पछिल्लो साता कोरोना संक्रमण ४ प्रतिशतले घट्यो 

नेपाला पछिल्लो साता कोरोना संक्रमण ४ प्रतिशतले घट्यो 

काठमाडौं, ३०, असार।नेपालमा पछिल्ले साता कोरोना संक्रमणदर ४ प्रतिशतले घटेको छ।वल्डोमिटर्सका अनुसार पछिल्लो साता नेपालमा १० हजार ७७२ जनामा कोरोना पुष्टि भएको थियो।त्योभन्दा अघिल्लो एक साताको अवधिमा नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ हजार १७९ थियो।यस्तै, पछिल्लो साता नेपालमा कोरोनाबाट हुने मृत्युदर २३ प्रतिशतले घटेको छ।पछिल्ले एक सातामा नेपालमा १५२ जनाको मृत्यु भएको छ।त्यो भन्दा अघिल्लो साता १९७ जनाले ज्यान गुमाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।