image

जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा

जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिने घोषणा

काठमाडौं, २९, असार।जापानले नेपाललाई १६ लाख डोज कोरोना भाइरस संक्रमण महामारी विरुद्धको खोप दिने घोषणा गरेको छ। जापानले नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गर्ने नेपालस्थित जापानी दूतावासले जनाएको छ। जापानका विदेशमन्त्री तासिमित्सु मेटेगीले आज टोकियोमा नेपाललाई खोप दिने घोषणा गरेका हुन्। 

जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत ती खोप उपलब्ध गर्न लागेको हो। मध्य जुलाई देखि अगष्ट महिनाभित्र खोप नेपाल आइपुग्ने नेपालका लागि जापानी राजदूत किकुता यातकाले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।