image

जापानद्वरा नेपाल लगायतका देशलाई १ करोड १० लाख डोज कोरोना खोप दिने

जापानद्वरा नेपाल लगायतका देशलाई १ करोड १० लाख डोज कोरोना खोप दिने

काठमाडौं, २९, असार। जापानले यसै महिना भित्र नेपाल लगायतका देशलाई १ करोड १० लाख डोज कोरोना भाइरस संक्रमण महामारी विरुद्धको खोप उपलब्ध गराउने भएको छ। जापानका विदेश मन्त्री तासिमित्सु मेटेगीले आज टोकियोमा आयोजित पत्रकार सम्मेलनमा नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस, श्रीलंका र केही पेसिफिक क्षेत्रमा रहेका द्वीप राष्ट्रहरूलाई खोप उपलब्ध गराउने घोषणा गरेका हुन्। जापानले कोभ्याक्स मार्फत ती खोप उपलब्ध गर्न लागेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।