image

आज यी व्यक्तिहरुलाई लगाइँदैछ कोरोना विरुद्धको खोप

आज यी व्यक्तिहरुलाई लगाइँदैछ कोरोना विरुद्धको खोप

काठमाडौं, २९, असार। आज देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज ५५वर्षमाथिका खोप लगाएका व्यक्तिहरु, विश्वविद्यालय/विद्यालयका प्राध्यापक शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातका चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु, खोप अनिवार्य गरेको देशमा जाने नेपालीहरु, ५० वर्षदेखि ५४वर्षका व्यक्तिहरु,क र ख वर्गका अपांगता भएका व्यक्तिहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाईकर्मीहरुलाई खोप लगाइनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।