image

अमेरिकी राजदूतद्वरा हस्तान्तरण गरे प्रधानमन्त्रीलाई १५ लाख बढी खोप

अमेरिकी राजदूतद्वरा हस्तान्तरण गरे प्रधानमन्त्रीलाई १५ लाख बढी खोप

काठमाडौं, २८, असार। नेपाललाई कोरोना भाइरस संक्रमण महामारी विरुद्ध लड्नका लागि अमेरिकी राजदूत र्‍ यान्डी बेरीले अमेरिकी दिएको अनुदान आज काठमाडौं आइपुगेको जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार पुगी हस्तान्तरण गरेका छन्। अमेरिकाले कोभ्याक्स मार्फत ती खोप नेपाललाई अनुदानको रूपमा उपलब्ध गराएको हो। यो खोप एक डोज मात्र लगाए हुने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।