image

पछिल्लो २४ घण्टामा निको भए ११ सय ३३ जना संक्रमित

पछिल्लो २४ घण्टामा निको भए ११ सय ३३ जना संक्रमित

काठमाडौं, २८, असार। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण महामारीका ११ सय ३३ जना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा छ लाख २१ हजार २१ जना कोरोना भाइरस संक्रमित निको भएका छन्। 

हालसम्म ९४ दशमलव ५ प्रतिशत संक्रति निको भएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाका सात लाख एक हजार ६८९ जना संक्रमित देखिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।