image
image

कोरोनाबाट थप १८ जना संक्रमितको मृत्यु

काठमाडौं, २८, असार। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाबाट नौ हजार चार सय कुल संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाको मृत्युदर ४ दशमलव ०६ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार आज संक्रमितको संख्या सात लाख नाघेको छ। योसँगै कुल संक्रमितको संख्या सात लाख एक हजार ४५८ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।