image

नेपाल आइपुग्यो १५ लाख अमेरिकी खोप  

नेपाल आइपुग्यो १५ लाख अमेरिकी खोप  

काठमाडौँ, २८, असार । अमेरिकी खोप जोनसन एण्ड जोनसन नेपाल आइपुगेको छ ।  एक मात्रै डोज लगाए पुग्ने अमेरिकी खोपको १५ लाख ३४ हजार ८५० डोज जेनसेन खोप कतार एयरबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । 

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन् । 

अमेरिकाले कोभ्याक्स सुविधामार्फत यो खोप नेपाललाई दिएको हो ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।