image

कोरोनाको तेस्रो लहरको पूर्व तयारीमा जुट्न स्वास्थ्य मन्त्री श्रेष्ठको निर्देशन

कोरोनाको तेस्रो लहरको पूर्व तयारीमा जुट्न स्वास्थ्य मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं, २७, असार। स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको तेस्रो लहरका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । वीर अस्पतालको युनिफाइट केन्द्रीय अस्पतालको निरीक्षण गर्दै उनले तेस्रो लहरको लागि तयार हुन निर्देशन दिएका हुन्। श्रेष्ठले सबै तयारी पुरा गरी बिरामीलाई कुनै समस्या नहुने गरि काम गर्न तयार हुन निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।