image
image

कोरोना संक्रमणबाट विश्वमा ७ हजार २४१ जनाको मृत्यु

काठमाडौं, २७, असार। कोरोना भाइरसको संक्रमण महामारीबाट विश्वमा पछिल्लो २४ घन्टामा ७ हजार २४१ जनाको मृत्यु भएको छ। ब्राजिलमा सबैभन्दा बढी १ हजार १७२ जनाको मृत्यु भएको छ भने ४८ हजार ५०४ जना संक्रमित थपिएका छन्। भारतमा ८९९, रुसमा ७५२, कोलम्बियामा ५६७, इन्डोनेसियामा ८२६, अर्जेन्टिनामा ३५३, मेक्सिकोमा २१७, दक्षिण अफ्रिकामा २६५, बंगलादेशमा १८५, अमेरिकामा ११६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।