image
image

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका कपको उपाधि

काठमाडौं, २७, असार। कोपा अमेरिका कप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। आइतबार बिहान भएको फाइनलमा ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको छ। अर्जेन्टिनाको जितमा खेलको २२ औं मिनेटमा एन्जेल डि मारियाले गरेको गोल नै निर्णायक बन्यो। अर्जेन्टिनाले सन् १९९३ पछि पहिलो पटक कोपा अमेरिका कपको उपाधि जितेको हो। यो सँगै लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले २८ वर्षदेखिको उपाधिको खडेरी तोडेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।