उपत्यकामा थप ४१४ लाई कोरोना संक्रमण
काठमाडौँ २६ असार ।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ४ सय १४ जना संक्रमित थपिएका छन्।जसमध्ये काठमाडौंमा ३ सय ३, ललितपुरमा ६० जना र भक्तपुरमा ५१ जना संक्रमित थपिएका हुन्।
काठमाडौंमा ५३३५, भक्तपुरमा १०२४ र ललितपुरमा १३२३ गरी ७६८२ सक्रिय संक्रमित छन्। त्यस्तै पछिल्लो २४ घन्टामा २१६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा ५३३५, भक्तपुरमा १०२४ र ललितपुरमा १३२३ गरी ७६८२ सक्रिय संक्रमित छन्। त्यस्तै पछिल्लो २४ घन्टामा २१६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।