image

 विश्वभर तीन लाख ५६ हजार ७८० जना कोरोना संक्रमणमुक्त

 विश्वभर तीन लाख ५६ हजार ७८० जना कोरोना संक्रमणमुक्त

काठमाडौं, २६, असार। पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख ५६ हजार ७८० जना कोरोना संक्रमणमुक्त भएका छन्। सो अवधिमा सबैभन्दा बढी ब्राजिलमा ५६ हजार ४२३, भारतमा ४५ हजार १५८, कोलम्बियामा २७ हजार २०९, इन्डोनेसियमा २८ हजार ९७५, रसियामा २१ हजार ५९९, अमेरिकामा २१ हजार ९४, दक्षिण अफ्रिकामा २१ हजार २७० र स्पेनमा तीन हजार ९४ जनाले कोरोना जितेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।