image

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं, २५, असार। छिमेकी राष्ट्र चीनबाट खरिद गरेको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बिहान कोरोना भाइरस संक्रमण महामारी विरुद्धको भेरोसेलको आठ लाख डोज खोप लिएर आएको हो। नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग किनेको ४० लाख मात्रा खोप ६ पटक गरेर नेपाल ल्याइनेछ। स्वास्थ्य सेवा विभागले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।