image
image

उपत्यकामा थपिए ४ सय २७ संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौँ २४ असार ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ४ सय २७ जना संक्रमित थपिएका हुन्।


जसमध्ये काठमाडौंमा २ सय ८७, ललितपुरमा ८२ जना र भक्तपुरमा ५८ जना संक्रमित थपिएका हुन्।यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२८६ जना संक्रमणमुक्त भएका छन्। 

यस्तै २९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ।  योसहित कोरोनाबाट निको हुनेको संख्या ९३२० पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।