image
image

भारतको हिमाञ्चलका पूर्वमुख्यमन्त्री वीरभद्र सिंहको कोरोनाबाट मृत्यु

काठमाडौँ, २४, असार।भारतको हिमाञ्चल प्रदेशमा ६ पटक मुख्यमन्त्री र केन्द्रीय मन्त्री भएका वीरभद्र सिंहको कोरोना संक्रमणका कारण ८७ वर्षको उमेरमा मृत्यु भएको छ।दोस्रोपटक कोरोना संक्रमण देखिएपछि उनी सिमलाको आईजीएमसीमा उपचाररत थिए।करिब साढे २ महिनादेखि उपचाररत कांग्रेस वरिष्ठ नेता सिंहको स्वास्थ्यमा अचानक खराबी आएपछि सोमबार भेन्टिलेटरमा राखिएको थियो।उनी इन्दिरा गान्धी नेतृत्वको सरकारमा राज्यमन्त्री र मनमोहन सिंह नेतृत्वको सरकारमा क्याबिनेट मन्त्री बनेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।